• रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

    रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

    सुनसरी । कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छू भनी प्रलोभनमा पारी रकम ठगी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ..