सामुदायीक वनका अध्यक्ष पोखरेल लाखौंको अवैध काठसहित पक्राउ
सशस्त्र प्रहरी बल मिर्चैया वेसक्याम्पले नियन्त्रणमा सिरहा।सामुदायीक वनको अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको मिर्चैया नगरपालिका-७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष..
