भारतमा रेलले किच्दा ६ जनाको मृत्यु

नयाँदिल्ली । भारत आन्ध्र प्रदेशको श्रीकाकुलममा सोमबार राति कोणार्क एक्सप्रेसको रेलले किचेर ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार यो दुर्घटनामा मृत्यु हुनेहरु गुवाहाटी जाँदै गरेका यात्रु थिए।

सुपरफास्ट एक्सप्रेसको रेलमा यात्रा गरिरहेका ती यात्रुहरु रेलमा प्राविधिक समस्या आएर रेल रोकिएपछि झरेका थिए।

रेल बातुवा गाउँको नजिक रोकिएको थियो र यात्रुहरु रेलबाट ओर्लिएर तल्लो रेलको लिकमा हिँडिरहेका थिए। त्यही समयमा दोस्रोतर्फबाट आइरहेको कोनार्क एक्सप्रेस आयो र ६ जनालाई किचेर अगाडि बढ्यो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..