नाउपाका संरक्षक रेशम चौधरीले बोलाएको बैठक जारी, रञ्जिता पक्षधरलाई कारबाही गर्ने तयारी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आह्वान गरेको बैठक सुरु भएको छ । आज (शुक्रबार) अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु..
