नाउपाका संरक्षक रेशम चौधरीले बोलाएको बैठक जारी, रञ्जिता पक्षधरलाई कारबाही गर्ने तयारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आह्वान गरेको बैठक सुरु भएको छ । आज (शुक्रबार) अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले भने उक्त बैठक पार्टीको आधिकारिक बैठक नभएको दाबी गर्दै आएकी छन् ।

निर्वाचन आयोगले नाउपाको प्रथम महाधिवेशनलाई वैधता नदिएर पुरानै कार्य समिति ब्युँत्याइदिएको थियो । आयोगले अस्वीकार गरे पनि रेशमले भने अध्यक्षकै हैसियतमा बैठक बोलाएका छन् ।

साथै, रञ्जिता पक्षधर सांसदहरुलाई कारबाही गर्ने रेशमको तयारी छ । रेशमले सार्वजनिक रुपमै २३ र २४ गते बस्ने बैठकले पार्टी शुद्धीकरण गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..