सत्ता गठबन्धनको आमसभामा देउवाको टिप्पणी : ‘रेणुलाई टिकट नदिउँ भन्दै हुनुहुन्थ्यो दाहालजी..’
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिरहेको बताएका छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा..
