ओलीले आज चार वटा चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ मा आयोजना हुने चार वटा चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

स्थानीय तहको निर्वाचन केन्द्रित रहेर सुनसरी एमालेले आयोजना गरेको स्थाचुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली अहिले १० बजे यति एयरलाइन्सको उडानमार्फत विराटनगर झर्ने कार्यक्रम रहेको छ ।

ओलीले पहिले धरान र इटहरीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । ओलीले आजै विराटनगर र त्यसपछि मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा हुने आमसभालाई समेत सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..