• चेन्नईमाथि हैदराबादको सानदार जित

    चेन्नईमाथि हैदराबादको सानदार जित

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा हैदराबादले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।..