लहानमा एक घन्टामा ३० मिलिमिटर वर्षा, सतर्क रहन आग्रह

लहान । पछिल्लो तीन घन्टामा सिरहाको लहान, गोलबजार र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

विभागका अनुसार सिराहाको लहानमा पछिल्लो एक घन्टामा ३०.२ मिलिमिटर वर्षा भएको छ।

उक्त क्षेत्र भई बग्ने बालन खोला र यसका साना सहायक खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने बाढी महाशाखाले जानकारी दिएको छ।

तटीय क्षेत्रमा रहनेहरूलाई सतर्क रहन आग्रह गरेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..