कांग्रेसको नाराबाजी छिचोल्दै यसरी पुगे रोष्टममा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रतिनिधि सभा बैठक सुरु भएको छ । कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको बैठक फेरि सुरु भएको हो ।

कांग्रेसको अवरोधकैबीच प्रचण्ड रोष्टममा पुगेर विश्वासको मत मागेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्ट्रम पुर्‍याइएको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्‍याएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..