रवि दाइ अदालतले भन्यो: गिरिबन्धु,ओली सरकारको नीतिगत भ्रष्टाचार, कारवाही गर्ने हिम्मत छ?

काठमाडौं । सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले चिया छानेको,सहकारी ठग जोगाउन जानेको,लुट्न सके लुट कान्छा,लुट्न सके लुट,अरु देशमा पाइदैन नेपालमै लुट,सहकारी ठगीको प्रमाण यहाँ छ,रवि दाइ अदालतले भन्यो- गिरिबन्धु,ओली सरकारको नीतिगत भ्रष्टाचार,कारवाही गर्ने हिम्मत छ ? लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..