दुई दिनदेखि बस्तीमा रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइयो

माडी । बाँदरझुल्लामा बस्तीको बिचमा रहेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले डार्ट गरि नियन्त्रणमा लिएको छ ।

दुई दिनदेखि पशु चौपाय मारेर बस्तीमै बसेको बाघलाई आज बिहान नियन्त्रणमा लिईएको चितवन निकुञ्जका संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिनुभयो ।

शनिबार दिउँसो बस्तीको बिचमै आएर बाघ बसेपछी स्थानीयले निकुञ्जका कर्मचारी पठाईदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..