स्वार्थ बाझिएका व्यक्तिलाई मन्त्री बनाउन नहुने रिटमा अग्राधिकारसहित कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतमा स्वार्थ बाझिएका व्यक्ती मन्त्र बन्न बनाउन नहुने भन्दै युवराज पौडेल (सफल) दिएको रिटमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएकाे छ।

मंगलबार बसेको न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले नेपाल सरकारका प्रधानमन्त्री एवं मन्त्रीपरिषद्काे कार्यालय सहितका विपक्षीलाई यस्तो आदेश दिएको हो।

आदेशले निवेदकको माग बमोजिम आदेश किन जारी नहुनुपर्ने हो ? भन्दै कुनै आधार कारण भए बाटाको म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

यस्तै रिट निवेदनमा उठाइएका विषय गम्भीर सार्वजनिक महत्वका र सुशासनसँग सम्बन्धित विषयवस्तु भन्दै रिटलाई अग्राधिकार दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..