बागमतीमा हानेपाले समर्थन फिर्ता लियो

काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकार गठन भएको समयदेखि नै मुख्यमन्त्री शालिकराम मम्मकट्टेल नेतृत्वको सरकारलाई समर्थन गरेको हानेपाले मुख्यमन्त्रीमा आफैंले दाबी गर्ने तयारी गरेको छ ।

हानेपाको बागमती प्रदेश सभामा २ सिटमात्रै छ । सरकार बनाउने सन्दर्भमा निर्णाय रहेको हानेपाले ठूला दलहरुबीच सरकार बनाउन सिर्जना भएको रिस्थितिलाई बुझेर बार्गेनिङ सुरु गरेको हो ।

हानेपाबाट संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्य छन् । उनी निर्वाचित सांसद हुन् । त्यस्तै, सरिता खड्गी हानेपाबाट समानुपातिक सांसद बनेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..