रोहितले लिए नामिबियाको दोस्रो विकेट

काठमाडौं । नामिबियाविरुद्धको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले दोस्रो विकेट लिएको छ। खेलको ८।२ ओभरमा रोहितकुमार पौडेलको बलमा जेपी कोट्जे आउट भएका हुन् । उनी ९ बलमा ११ रन जोडेर खेलिरहको थिए ।

ताजा अवस्थामा नामिबियाले ९ ओभरमा २ विकेट गुमाएर ५३ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..