प्रत्यक्षीकरणको रिट लिएर पाण्डे सर्वोच्चमा, कारण देखाउ आदेश जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका तत्कालीन सचिव टेकनारायण पाण्ड बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।

पाण्डेले हिजो (मंगलबार) सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनको रिटमा आज सुनुवाइ गर्दै न्यायाधीश नहकूल सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले पनि सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..