जनयुद्ध दिवसबारे सूर्य थापाको टिप्पणी : यसपालि जल्लादको उन्माद खारेज भयो, बहुत खुशी लागेको छ

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले जनयुद्ध दिवसको विदा खारेज भएकोमा खुशी पोखेका छन् ।

उनले जनमतविपरित भर्यांगबाट प्राप्त सत्ताको दुरूपयोगले नक्कली (फेक) जनयुद्ध दिवसमा छचल्किँदै पोखिएको स्मरण गराएका छन् । तर, आफूहरुले भने ०७५ सालदेखि नै त्यसको विरुद्धमा लड्दै आएको पनि उनले स्मरण गराए । उनले फेशबुकमा लेखेका छन्–

जनमतविपरित भ-याङबाट प्राप्त सत्ताको दुरूपयोग नक्कली(Fake)जनयुद्द दिवसमा छचल्किदै पोखिएको थियो।२०७५ देखि हामी त्यसको विरूद्दमा लड्दै आयौं।
यसपालि जल्लादको उन्माद खारेज भयो।
बहुत खुशी र सन्तोष लागेको छ!

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..