जनमतले समर्थन फिर्ता लिनुअघि प्रधानमन्त्री प्रचण्डले मन्त्री अनितादेवीलाई बर्खास्त गर्ने !

काठमाडौं । मधेश प्रदेश सरकारबाट बाहिरिएको सिके राउत नेतृत्वको जनमत पार्टी केन्द्रबाट पनि सरकारबाट बाहिरिने तयारी गरेको छ ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिनु र सरकारबाट हट्नुअघि नै जनमतबाट सरकारमा सहभागी मन्त्री अनितादेवीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

बालुवाटारनिकट उच्च स्रोतकाअनुसार जनमतका अध्यक्ष राउतले गठबन्धनमा भएर पनि सरकारको विरुद्धमा आफ्ना गतिविधि गरेको भन्दै प्रधानमन्त्री दाहाल रुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..