सहकारीका बचतकर्ता ठग्नेलाई नछोड्ने गृहमन्त्री श्रेष्ठको चेतावनी, चाँडै एक्शन लिने घोषणा

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सहकारीका सञ्चालकले मनपरी गरेर बचतकर्तालाई ठगी गर्नेहरुलाई कारबाही थालिने घोषणा गरेका छन् ।

उनले सहकारीको कारोबारको बारेमा विभिन्न उजुरी परेको र ती उजुरीमाथि अनुसन्धान गर्दा बचतकर्ताको रकम सहकारी सञ्चालकहरुले ठगेको पाईएकाले कारबाही थालिने चेतावनी दिएका हुन् । आज (सोमबार) महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

मन्त्री श्रेष्ठले अपराध कर्म तथा ठगीमा संलग्न सहकारी सञ्चालकलाई कारबाही तथा बचतकर्तालाई न्याय दिने प्रक्रिया अघि बढाई सकिएको स्पष्ट पारे । उनले भने,सरकारले बचतकर्तालाई न्याय दिनेछ, सहकारीलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाइनेछ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..