एनएमबी बैंकको अध्यक्षमा गोयल

काठमाडौं । एनएमबी बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। बैंकको २८औं साधारण सभाबाट गोयल अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

यस्तै सभाले गोयलसहित अन्य चारजना सञ्चालक चयन गरेको छ। सञ्चालकहरूमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन (लामा), शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी चयन भएका हुन्।

अध्यक्ष चयन भएसँगै गोयलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..