ड्यूटीको क्रममा घाईते भई प्रहरी अस्पतालमा उपचाररत बिरामीलाई प्रहरी श्रीमती संघद्वारा बलाङ्केट वितरण

काठमाडौं ।नेपाल प्रहरी श्रीमती संघद्वारा ड्यूटीको क्रममा घाईते तथा बिरामी भई नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौंको कोल्ड वार्डमा उपचाररत घाईते तथा बिरामी ७ जना प्रहरी कर्मचारीहरु (आश्रित परिवार) लाई संघकी अध्यक्ष लक्ष्मी कुँवर, सल्लाहकार निलम कडायत र सह-कोषाध्यक्ष कमला खनालको उपस्थितिमा जाडो याममा केही राहत मिलोस भनी न्यानो कपडा (बलाङ्केट) वितरण गरिएको हो ।

साथै उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा यस संघमा कार्यरत सिनियर प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृत समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..