माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बस्न लागेको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ।

आजको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचन, पार्टीको विधान संसोधन, पार्टीले जारी राखेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान र केन्द्रीय समितिको बैठकबारे छलफल हुनेछ ।

राष्ट्रिय सभामा रिक्त एक तिहाई सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ भने माओवादीले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान गत भदौं १६ गतेबाट सञ्चालना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..