नाबालिका बलात्कार आरोपमा माओवादी नेता देवकोटा पक्राउ

काठमाडौं । बलात्कार आरोपमा माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन् । काठमाडौंस्थित आफ्नै घरमा बस्ने १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एक साता अघि उनी पक्राउ परेका हुन् ।

उनलाई प्रहरी वृत्त नयाँबानेश्वरले पक्राउ गरेको हो । उनी हिसिला यमी मन्त्री हुँदा देवकोटा उनको स्वकीय सचिव थिए । डा. बाबुराम भट्टराई, यमी लगायतले माओवादी छाडेपनि उनी भने माओवादीमै थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..