यूएईविरुद्ध कुशल मल्ल १ रनमै आउट

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत उपाधिका लागि यूएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपाललाई दोस्रो झट्का लागेको छ ।

ओपनर आसिफ शेखलाई पहिलो विकेको रुपमा गुमाएको नेपालले दोस्रो विकेटको रुपमा कुशल मल्ललाई गुमाएको हो । उनी १ रनमै आउट भएका छन् । उनलाई यूएईका आयन अफ्जल खानले आउट गरेका छन् ।

यूएईविरुद्ध खेलिरहेको नेपालले ताजा अवस्थामा ७ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..