नेपाल तरुणदल सिरहाको जिल्ला सचीवमा यादव मनोनीत

सिरहा । नेपाली काङ्ग्रेसको पश्चात रिक्त रहेको नेपाल तरुण दलको जिल्ला सचिवमा शेखर यादवलाई मनोनीत गरिएको छ ।

नेपाल तरुण दल जिल्ला कार्यसमितिको आज बसेको बैठकले नेपाल तरुण दलको जिल्ला सचिवको जिम्मेवारी पदमा शेखर यादवलाई मनोनित गरिएको जिल्ला अध्यक्ष अर्बिन्द मण्डलले जानकारी दिए ।

लामो समयको रस्साकस्सी पश्चात विधान सहित नेपाल तरुण दलको जिल्ला सचिवमा यादव मनोनित भएको हो । नेपाल तरुणदल सिरहामा शेखर यादवले सुरु देखि नै इमानदारिता साथ कार्य गर्दै आइरहेको र पार्टीको निम्ति हरेक कदममा हमेसा साथ र सहयोग गरेका हुनाले यादवलाई आज जिल्ला सचीवमा मनोनीत गरेको सभापति अरविन्द मण्डलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..