सन्दीप लामिछानेविरुद्धको मुद्दा लम्बियो, क्रिकेट खेल्न तत्काल दक्षिण अफ्रिका जान बञ्चित

काठमाडौं। नाबालिगमाथि जबर्जस्तीकरणी आरोपमा पक्राउपछि हिरासतबाट छुटेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा लम्बिएको छ ।काठमाडौं जिल्ला अदालतले मंगलबार पनि फैसला दिन नसकेसँगै मुद्धा लम्बिन पुगेको हो ।


न्यायाधीश शंकर बहादुर राईको इजलासमा परेको उक्त मुद्दामा पीडित पक्षका कानुन व्यवसायीले अन्तरिम क्षतिपूर्तिको निवेदन सम्बोधन नभएको भनेपछि मुद्दा लम्बिएको छ ।मुद्धा लम्बिएसँगै सन्दीप क्रिकेट खेल्न तत्काल दक्षिण अफ्रिका जान बञ्चित भएका छन् ।

उता, सन्दीपका समर्थकहरु भने चाँडो मुद्धा छिनोफानो गर्न माग गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले सन्दीपलाई चाँडो न्याय दिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..