पदबहाली गरेको दोस्रो दिनमै आईजिपी कुँवरद्वारा एआइजी बढुवा

काठमाडौं । नेपाल प्रहरीका चार डिआइजीलाई एआइजी बढुवामा सिफारिस भएको छ । गृहसचिव विनोद प्रकाश सिंह नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले सन्दीप भन्डारी, सुदीप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङको बढुवा सिफारिस भएको छ ।

बरियतामा अघि रहेकालाई नै बढुवा सिफारिस गरिएको छ ।


आइजिपीमा पदबहाली गरेको दोस्रो दिन नै बसन्तबहादुर कुँवरले एआइजी बढुवा निकाल्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..