डिआइजी ज्ञवालीमाथि छानबिन गर्न अख्तियारको परिपत्र

काठमाडौं। सोमबार मात्रै एआइजीबाट डिआइजीमा बढुवा भएका श्यामलाल ज्ञवालीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न परिपत्र गरेको छ।

अख्तियारले ज्ञवालीको नागरिकता र उमेर विवादबारेमा प्रमाणसहितको उजुरी परेकोभन्दै सो सम्बन्धमा आवश्यक छानबिन गर्न गृह मन्त्रालयलाई परिपत्र गरेको हो।

मन्त्रिपरिषद्‍ले सोमबार ज्ञवालीसहित ५ जनालाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..