प्रधानमन्त्री दाहाल दोस्रो पटक विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार दोस्रो पटक विश्वासको मत लिइरहेका छन्।

सरकारबाट नेकपा (एमाले) र राप्रपा बाहिरिएसँगै उनीहरुले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका थिए।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्तालिए पुन: सरकारले ३० दिनभित्र विश्वासको मत ल्याउनुपर्ने कानूनी ब्यवस्था बमोजिम प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिइरहेका हुन्।

प्रधानमन्त्री दाहाललाई फेरिएको सत्तासमिकरण अनुरुप नेपाली कांग्रेस नेतृत्वको १० दलीय गठबन्धनको अलावा रास्वपाले पनि विश्वासको मत दिँदै छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..