भारतीय विदेश सचिव क्वात्रा शितलनिवासमा, राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न क्वात्रा शितलनिवास पुगेका हुन् । यसअघि उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

आज साँझ पशुपति पुगेर उनले दर्शन गरेका छन् । सो क्रममा उनले अतिथि पुस्तिकामा आफ्नो नोटसमेत लेखेका थिए । क्वात्रा आजमात्रै नेपाल आएका हुन् । नेपाल बसाईएको क्रममा उनले महत्वपूर्ण भेटवार्ता गरिरहेका छन् । उनले अहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..