चिनियाँ राजदूत सोङद्धारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता

काठमाडौ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले कार्यभार सम्हालेपछि उच्चस्तरको भेटवार्तालाई निरन्तरता दिएका छन् । उनले बुधबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

ओलीलाई भेट्न राजदूत बुधबार साँझ ओली निवास बालकोटमा पुगेका हुन् । सो क्रममा उनीहरुबीच द्धिपक्षीय हितका विषयमा कुराकानी भएको जनाईएको छ । माघ २ गते राजदूत सोङले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..