बालुवाटारबाट निस्केका प्रचण्ड बालकाेटमा, ओलीसँग वार्ता हुँदै

काठमाडौं । सत्ता गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सत्ता गठबन्धनका नेताहरूबीच बालुवाटार भएको छलफलमा कांग्रेससँग कुरा नमिलेपछि प्रचण्ड बालकोट गएका हुन् ।

एमाले अध्यक्ष ओली र माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डका सचिवालय स्रोतले ओली र प्रचण्डबीच छलफल हुन लागेको पुष्टि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..