उपकरणहरु हस्तान्तरण


काठमाडौँ । सैनिक श्रीमती संघका अध्यक्ष श्रीमती सुनिता शर्माले प्रसुती कार्यमा आवश्यक पर्ने विभिन्न सामग्री तथा उपकरणहरु काभ्रेपलाञ्चोक जिल्ला, पनौती न.पा. वडा नं.७ मल्पी रोडस्थित प्रसुती गृहका स्वास्थ्य चौकी प्रमुख हेमलता मस्याङ्गीलाई हस्तान्तरण गर्नु भएको छ ।


उक्त कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री नं.२६ वाहिनीपति, पनौती नगरपालिका उप प्रमुख, श्री कालीजंग गणका गणपति, सैनिक श्रीमती संघका पदाधिकारीहरु, स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थ्यकर्मीहरु, पनौती न.पा. वडा नं.७ का जनप्रतिनिधिहरु र स्थानीय गरी करिब ५० जनाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..