गोरखा २ मा प्रचण्डलाई भारी मतको अग्रता, पछ्याउँदै घण्टी

गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ को जारी मत गणनामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारी मतले अग्रता कायम गरेका छन् ।

अहिलेसम्म २०० मत गणना हुँदा प्रचण्डले १३८ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले २८ मत ल्याएर प्रचण्डलाई पछ्याइरहेका छन् ।

यो क्षेत्रमा एमालेका उम्मेदवार अब्दुस सलाम मियाले १३ मत पाएका छन् । त्यस्तै १० मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..