चितवन- २ अपडेट : रवि लामिछानेको अग्रता, पछ्याउँदै उमेश श्रेष्ठ

काठमाडौं । चितवन- २ को पछिल्लो अपडेट प्राप्त भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका रवि लामिछानले अग्रता लिएका छन्।

पछिल्लो अपडेट अनुसार विभिन्न उम्मेदवारहरुले पाएको मत यसप्रकार छ-
रवि लामिछाने/राष्ट्रिय स्वतन्त्र पार्टी- १०२
उमेश श्रेष्ठ/कांग्रेस- ४०
कृष्णभक्त पोखरेल/एमाले – ३२

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका पोखरेल नै विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..