भक्तपुर-२ : महेश बस्नेतलाई पछि पार्दै दुर्लभ थापाको अग्रता

काठमाडौं । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायम गरेका छन् । प्रमुख प्रतिद्धन्दी नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका थापाले अग्रता लिएका हुन् ।

अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसका थापाले २२२८ र एमालेका बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..