निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको अपिल (सन्देशसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुने निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउनको लागि आम मतदाताहरुमा अपिल गरेकी छिन् ।

मतदानको अघिल्लो दिन आज (शनिबार) सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेकी हुन् ।

उनको सन्देशमा भनिएको छ,‘मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकोले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदिबहिनी तथा दाजुभाइहरुमा अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..