एमाले अध्यक्ष ओलीले लगाए भाइटीका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिदीबहिनीको हातबाट भाइटीका लगाएका छन् । 

आज आफ्नै निवास बालकोटमा शुभ साइतमै ओलीले दिदीबहिनी विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका हुन् ।  

टीका ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भाइटीकाले दिदीबहिनीहरूसँग मिल्ने अवसर जुटाएको बताए । उनले हरेक चाडपर्वको महत्व फरक–फरक हुने भन्दै चाडपर्वको संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताए ।    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..