गठबन्धनमा कसैले आग्रह-पूर्वाग्रह गर्न पाइँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशका सातवटै प्रदेश र संघमा गठबन्धनको सरकार बन्ने बताएका छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरुले सँगै उभिएर मत मागेपछि मतादेशलाई धोका दिन नपाइने भन्नेमा आफूहरु प्रष्ट रहेको उनको भनाइ छ ।

बुधबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौं क्षेत्र नम्बर–४ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त क्षेत्रका उम्मेदवारसमेत रहेका थापाले भने, ‘सँगै उभिएर ५ वर्षका लागि मत मागेपछि मतको आदेशलाई धोका दिन पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..