इटहरीमा भएको आगलागीमा एक करोड क्षति


इटहरी । इटहरीको मुख्य चोकमा भएको आगलागीमा एक करोड बराबरको क्षति भएको छ। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उक्त भवनमा भएका कार्यालय र भवनको बाहिरी भाग जलेको आधारमा एक करोड बराबर क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।


बिद्धुत सर्ट भएर आगलागी भएको उक्त भवनमा यस अघि पनि पटक पटक आगलागी भएको इलाका प्रहरी कार्यालय ईटहरका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । आगलागी भएको भवनमा निभ सेक्युरिटी र सुन पसलहरू समेत छन्।

आगलागीबाट उक्त भवनको अगाडिको भाग जलेको छ । क्लासिक टेक अफिसका दुई वटा कोठा पनि जलेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..