पथरी । प्राय बजार क्षेत्रमा हिन्दु देवी देवता र भगवान बुद्धको मुर्ति बनाउने पेशामा मुस्लिम समुदायका युवा भेटिए ।
पथरीशनिश्चरे २ शिवचौकमा पुरानो सिलावरबाट भगवानहरुको मुर्ति बनाउदै गरेको भेटिएका थिए ।
नाम सोध्दा बताउन चाहएनन । थर सोध्दा मुस्लिम हु भने । ठेगान इन्डीया बताए ।


