विप्लव नेकपाको महाधिवेशन आजदेखि सुरु

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ ।काठमाडौँमा हुने भनिएको महाधिवेसनको मिति र स्थान परिवर्तन गर्दै नेकपाले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो ।

महाधिवेशनको उद्घाटन नेकपाका महासचिव विप्लवले मध्यान्ह् १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा गर्ने तयारी भएको नेताहरूले बताएका छन् ।


तीन वर्षअघि शान्ति प्रक्रियामा आएका नेकपाको पार्टी विभाजन भएपछि पहिलो पटक नयाँ रणनीति तय गर्न महाधिवेशन हुन लागेको हो । महाधिवेशनले आगामी मङ्सिरमा हुने निर्वाचनका वारेमा धारणा सार्वजनिक गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..