काठमाडौं । बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदैछ । आज दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ ।
शक्तिपीठको दर्शन गर्ने र पशुबली दिएर दुर्गा भवानीको विशेष पूजा गर्ने परम्परा रहँदै आएको छ । पशुबली नगर्नेले घिरौला, नरिबललगायतको बली दिने गर्छन् ।

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech