गुडिरहेको बसमा आगलागी

खाेटाङ । खाेटाङमा गुडिरहेको बसमा आगलागी भएकाे छ । काठमाडौंबाट खोटाङको दिक्तेल जाँदै गरेको यात्रु वाहक बसमा आगलागी भएको हाे ।


हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय खाेटाङले जनाएकाे छ ।


प्रहरीका अनुसार बसमा आगलागी भएपछि यात्रुहरूले भागेर ज्यान जोगाएका हुन् । आगलागीबाट दशैं-तिहार मनाउनका लागि ल्याइएका सामान तथा नगद जलेको छ । बसमा दशैं मनाउन घर फर्किएका करीब ४० यात्रु रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..