गठबन्धनलाई सिटमै सकस, आज दिउँसो ३ बजे फुक्ला त गाँठो ?

काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धन मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका लागि सिट बाँडफाँटमा अझै सहमतिमा पुग्न सकेको छैन।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू निरन्तर प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटे पनि अझै संख्यामा सहमतिमा पुग्न नसकेका हुन्।

मधेस प्रदेशका साथै अन्य प्रदेशका केही प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचन क्षेत्रमा गठबन्धनका दलहरूको समान दाबी हुँदा सहमतिमा पुग्न सकस परेको हो।

सोमबार पनि दुई पक्षीय र बहुपक्षीय छलफलमा जुटेका पाँच दलका शीर्ष नेताहरू मंगलबार दिउँसो ३ बजे फेरि छलफलमा जुट्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..