अमेरिका पुगेका आईजिपीद्वय सिहं र अर्याल द्विपक्षीय भेटवार्तामा व्यस्त

काठमाडौं । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सञ्चालित राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको तेस्रो सम्मेलनमा सहभागी नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल द्विपक्षीय भेटवार्तामा व्यस्त बनेका छन्।

भेटमा महानिरीक्षकद्वयले संयुक्त राष्ट्रसंघका
विभिन्न व्यक्तित्वहरूसँग साझा सुरक्षा, अन्तर्राष्ट्रिय अपराध सञ्जाल, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध नियन्त्रणलगायतका विषयमा छलफल गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..