विराटनगरबाट भुवन केसीसहित आठ जुवाडे पक्राउ


विराटनगर । विराटनगरबाट ५१ हजारसहित आठ जना जुवाडे पक्राउ परेका छन ।विराटनगर महानगरपालिका ३ स्थित तास खेलि रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ८ जनलाइ आज पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरूमा विराटनगर-३ का ३९ वर्षिय नारायण राई , अमित कार्की, ३८ बर्षिय भुवन केसी, ४० बर्षिय दैलेशकुमार कार्की , मोरङ बुढिगंगा गाउँपालिका वडा नं. १ बस्ने बर्ष ४८ का भुपेन्द्र राई , बुढिगंगा गाउँपालिका वडा नं.२ बस्ने बर्ष ६४ का पूर्ण पाण्डे, सोहि ठाउँका तिर्थ केसी र ४९ बर्षिय कृष्णबहादुर मगर रहेका मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।


प्रहरीले उनीहरुको साथबाट ५१ हजार २९८ रुपैया पनि बरामद गरेको छ पक्राउ परेका ८ जनालाइ जुवा कसुरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..