सानेपाबाट अन्त्येष्टिको लागि पशुपति लगियो प्रदीप गिरिको पार्थिव शरिर

काठमाडौं । नेपाली कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको पार्थिव शरिर अन्येष्टिको लागि पशुपति आर्यघाट लगिएको छ ।

गिरीको ललितपुर भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा हिजो (शनिबार) राति निधन भएको हो ।

उनी घाँटीको क्यान्सरबाट पीडित थिए । र, पछिल्लो समय उनलाई निमोनिया भएको थियो ।

गिरिको पार्थिव शरीरलाई आज विहान मेडिसिटी अस्पतालको शिवालयमा राखिएको थियो ।

त्यसपछि पार्टी कार्यालय सानेपमा राखिएको थियो ।

अहिले कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरबाट अन्त्येष्टिको लागि पशुपति आर्यघाट लगिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..