चुनावी तालमेल गर्न त्रिपाठीले गरे वार्ता समिति गठन

काठमाडौं । ह्दयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतीशील पार्टीले अन्य दलहरुसँग छलफलका लागि वार्ता समिति गठन गरेको छ ।

पार्टीले चुनावी तालमेलका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

समितिमा उपाध्यक्ष सबिर हुसैन र केन्द्रीय सदस्य बाबा सरकार पनि रहेका छन् । पार्टीले आगामी चुनावको लागि तालमेल गर्ने पहिलो प्राथमिकतामा मधेसवादी दल राखेको जनाइएको छ।

वार्ता समितिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेसँग चुनावी साँठगाँठका लागि छलफलको प्रयास गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..