आरजु देउवाको दिल्लीमा पाठेघरको सफल शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाको पाठेघरसम्बन्धी शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ । आरुजुको भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा शल्यक्रिया भएको हो ।

डा. देउवाले आफ्नो शल्यक्रिया सफल रुपमा सम्पन्न भएको भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिएकी छिन् । उनको उपचारमा प्रा.डा. हरित चतुर्वेदी र डा. कन्किता बत्रा मोदी संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..